Wednesday, October 7, 2009

दमकबाट डाँकाले दम्पती काटे

झापा २२ असोज । हतियारधारी डाका समुहको आक्रमणमा झापा दमकमा एक दम्पती घाइते भएका छन् ।
डाकाहरुले खुकुरी प्रहार गर्दा दमक १ का प्रकाश कटुवाल र उनकी श्रीमति नन्दकुमारी घाइते भएका
हुन् । डाकाहरुले कटुवालको घरबाट एक तोला सुनको सिक्रि र १ हजार ५ सय रुपैया नगद लुटेर लगेको प्रहरीले जनाएको छ । घाइते दुवैको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले घाँटिमा गहिरो चोट लागेको जनाएको छ ।

1 comment:

  1. oh...so sad....afnai gauko naramro khabar sunda sarai dukh lagyo...

    ReplyDelete